स्पेनमा संकटकाल : बेलायतबाट उडेका ५ विमान बीचबाटै फर्किए

कोरोनाको संक्रमण फैलिएसँगै स्पेन सरकारले आफ्‍नो देशमा विमान अवतरणमा रोक लगाएको छ । शनिबार बेलायतबाट स्पेन उडेका ब्रिटिस ट्राभल कम्पनी जेट २ का ५ विमान स्पेन अवतरण नगरी फर्किएका हुन् । स्पेनी सरकारले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै बेलियारिक र क्यानेरी टापुमा विमान अवतरणमा रोक लगाएसँगै ती विमान बीचबाटै फर्किएका हुन् । फ्लाइट राइडर २४ … Continue reading स्पेनमा संकटकाल : बेलायतबाट उडेका ५ विमान बीचबाटै फर्किए